056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN
नेपाल सरकार दर्ता: ३०१/०६७

सहकारी उत्पादनहरू
समृद्धिको सरल समाधान

पचरती सहकारी: कृषि ऋण, डिजिटल बचत, महिला उद्यम कोष — पारदर्शी, द्रुत, र सदस्यमैत्री।

6.88 Crore+ Loans
6.64 Crore+ Savings
1 Head Office
4 Employees
1200+ ShareHolders
तुल बहादुर फुयल
तुल बहादुर फुयल
अध्यक्ष
अध्यक्षको सन्देश

तुल बहादुर फुयल

आदरणीय संस्थाका स्वप्नदर्शी, अग्रज संस्थापक ज्यूहरु, संस्थालाई अविछिन्न साथ दिइ रहनुहुने विशेष सम्मानका पात्र सहयोगी हातहरु, स्थापना काल देखिका सबै आदरणीय व्यक्तित्व अध्यक्ष पदाधिकारी तथा सदस्य ज्यूहरु, स्थापना काल देखिकै सबै लेखा सुपरिवेक्षण समितिका सम्मानित व्यक्तित्व संयोजक र सदस्य ज्यूहरु साथै उपसमितिका प्रम आदर्णीय संयोजक तथा सदस्य ज्यूहरु आजको अभुतपूर्व उँचाइमा पुगाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने लब्ध प्रतिष्ठित संस्थाका प्रमुख कार्यकारी, व्यवस्थापन समुहका सबै अधिकृत लगायत सम्पुर्ण कर्मचारी ज्यूहरु, विशेषत: संस्थाका मेरुदण्ड मालिक सबै सम्मानित सदस्य जनहरुमा सर्व प्रथम संस्थाको छठै औँ जन्म दिवसको उपलक्ष्यमा संस्थाको स्वप्न, सहिदिशा र गतिप्राप्तिका लागि सहयोगको अपेक्षा सहित संस्थाको यत्र तत्र र सर्वत्र सफलताका लागि हार्दिक बधाई तथा अनन्य शुभकामना सबैमा व्यक्त गर्दै जय सहकारीको न्यानो अभिवादन !

संस्थागत जिवनसंग अन्तर सम्बन्धित इतिहास, वर्तमान र भविष्यको सुक्ष्मतम अन्वेषण, संश्लेषण र विश्लेषणको कर्मपथको रुपमा पंञ्च वर्षिय रणनीति व्यावसायीक योजना निर्माण गरी अगी बढिरहेको छ । विश्वव्यापी कोभिड महामारीको त्रासदीको अन्त्य नहुदै आइ लागेको आर्थिक मन्दिको भयावह अवस्थाले श्रृजना गरेका गगनचुम्बी समस्या, चुनौति र नैराश्यजनक अवस्थामा थपिएका लघुवित्त विरुद्ध संघर्षसमितका गतिविधि प्रतिष्पर्धी वित्तिय संघ संस्थाले थपेका चुनौतिहरु साथै आन्तरिक रुपमा सहकारी सहकारी विचको अस्वस्थ प्रतिष्पर्धाले थप जटिलता श्रृजना गरेको छ । संस्थाले यस्तो विषम परिस्थितिमा ठोस बस्तुको ठोस निर्णय गरी समस्या भित्र सम्भावन संकट भित्र अवसर हुने विस्वासका साथ अघि बढ्नुको विकप्ल नरहेको निष्कर्ष रहेको छ । आजको संवेदनशिल घडिमा संस्थालाई जिवन्त राख्न संस्था विकासका सबै अवयवहरुमा समग्र ध्यान पुगाउनुपर्ने अपरिहार्य आवस्यकता रहेको छ ।

अन्त्यमा समृद्ध सदस्य दिगो साकोस परिकल्पना पुरा गर्ने लिईएका जिम्मेवारी, "हामी गर्न सक्छौ, हामी तयार छौं" भन्ने प्रतिवद्धता एवं कर्तव्यवोधका साथ पुरा गरिएको आगामी वर्षका कार्यक्रममा संस्थाको रणनैतिक योजनामा निर्दिष्ट, दिर्घकालिन र अल्पकालिन उद्देश्यहरु पुरा गरि संस्था निर्देश अनुरुप अगाडी बढेको सम्पुर्ण शेयर सदस्य महानुबागहरुको अगाडी प्रण गर्दै, कोभिडका कारण गर्न नसकिएका केही कार्यक्रमहरुलाई पनि निरन्तरता दिँदै यस संस्थालाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग, समन्वय, दिशानिर्देश गर्ने सरकारी नियमन निकाय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, प्रदेश तथा स्थानिय निकाय, जिल्ला स्थित छाता संगठनहरु, शेयर सदस्य, शुभचिन्तक सम्पुर्णमा संस्थाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन, धन्यबाद एवं आभार व्यक्त गर्दछु।

हाम्रा उत्पादनहरू

सहकारी उत्कृष्ट सेवा सूट

सरल, पारदर्शी र डिजिटल – तपाईंको आवश्यकता अनुसार डिजाइन गरिएको।

हरियो कृषि ऋण

जैविक खेती, सिंचाइ, हरितगृहका लागि कम ब्याज, द्रुत स्वीकृति।

विवरण

सहकारी बचत प्लस

अधिकतम लाभांश, दैनिक ब्याज, लचिलो निक्षेप – डिजिटल पहुँच।

विवरण

महिला उद्यम कोष

धितोरहित ऋण, व्यवसाय तालिम, बजार पहुँच – महिला सशक्तिकरण।

विवरण

बचत सेवा

विभिन्न आकर्षक ब्याजदर सहितका बचत योजनाहरू।

विवरण

कर्जा सेवा

सुलभ ब्याजदरमा कृषि, व्यवसाय, शिक्षा र व्यक्तिगत ऋण।

विवरण

रेमिट्यान्स

देश तथा विदेशबाट छिटो र सुरक्षित पैसा पठाउनुहोस्।

विवरण
समाचार तथा गतिविधि

हाम्रो समाचार

पचराती सहकारीका ताजा समाचार, कार्यक्रम र गतिविधिहरू।

Remittance

हाम्रा रेमिट्यान्स साझेदारहरू

IME Remit
Asia Pacific
Prabhu Money
Gulf Countries
City Express
Malaysia / India
Sewa Remit
Middle East
Himal Remit
Europe
Western Union
Worldwide
IME Remit
Asia Pacific
Prabhu Money
Gulf Countries
City Express
Malaysia / India
Sewa Remit
Middle East
Himal Remit
Europe
Western Union
Worldwide
प्रभाव र प्रतिक्रिया

Our Progress

सदस्यको विश्वास र सामुदायिक प्रभाव — हाम्रो सबैभन्दा ठूलो पुरस्कार।

हाम्रो प्रगति

पचरातीले स्थापना देखि नै कृषक परिवारलाई हरियो ऋण प्रदान गर्दै आएको छ।

२५०+
कृषक परिवार
३०+
३०+
८४%
८४%
लक्ष्य प्राप्ति

आजै सहकारीमा सम्मिलित हुनुहोस्

रु. ५०० मा सदस्यता, लाभांश र सहकारीको निर्णय प्रक्रियामा सहभागिता।