056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN

कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त

यस पचरती बचत तथा ऋण सहकारी संस्था लि. ले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको सम्पूर्ण शेयर सदस्यमा सहर्ष जानकारी गराउदछौँ ।सदस्यहरुको कर्जा सम्बन्धी सुचना आदान प्रदान गर्न एबम खराब ऋणीलाई कालो सूचिमा समावेश गर्ने सम्मको सुविधा रहेको छ । साथै आजका दिनदेखि सहकारी मा खराब कर्जा रहेमा कुनै पनि बैंक वा बितिया सस्न्था बाट ऋण उपलब्ध नहुनी जानकारी गराउदछौँ ।खराब कर्जामा पर्नु हुनी शेयर सदस्य आफ्नो कर्जा भुक्तानी गरि कर्जा सूचना केन्द्र मा खराब साख हुनबाट जोगिउ । हामी ऐन कानून बमोजिम मर्यादित ऋण