9851169744 info@guruinfosys.com Kathmandu

कर्जा सेवा

कम ब्याजदरमा ऋण लिनुहोस् र आफ्नो व्यवसाय, कृषि वा व्यक्तिगत आवश्यकता पूरा गर्नुहोस्।

कर्जाका प्रकारहरू

  • कृषि कर्जा — बार्षिक १०% सम्म
  • व्यापार कर्जा — बार्षिक ११%
  • व्यक्तिगत कर्जा — बार्षिक १२%
  • महिला उद्यम कर्जा — बार्षिक ९%
  • आवास कर्जा — बार्षिक १०.५%

कर्जाको लागि आवेदन फारम भरी नजिकको शाखामा सम्पर्क गर्नुहोस्।