9851169744 info@guruinfosys.com Kathmandu

बचत सेवा

हाम्रो सहकारीमा बचत राख्नुहोस् र आकर्षक ब्याज पाउनुहोस्। सदस्यहरूका लागि विभिन्न प्रकारका बचत योजनाहरू उपलब्ध छन्।

बचत योजनाहरू

  • साधारण बचत खाता — बार्षिक ७% ब्याज
  • मुद्दती बचत — बार्षिक ११% सम्म
  • बाल बचत — बार्षिक ८%
  • महिला बचत — बार्षिक ९%
  • सञ्चय बचत — लचिलो निकासी सुविधा

न्यूनतम बचत रु. १,०००। खाता खोल्न नागरिकता र पासपोर्ट फोटो आवश्यक।