056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN

सहकारी संस्था सञ्चालन ईजाजतपत्र (Operative License)

पचरती साकोसका सदस्य महानुभावहरु,

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस पचरती साकोसले सहकारी संस्था सञ्चालन ईजाजतपत्र (Operative License) प्राप्त गरेको व्यहोरा सहर्ष जानकारी गराउँन चाहन्छौं ।