056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको पावन अवसरमा यहाँ तथा सम्पूर्ण पचरती परिवारको तर्फबाट तपाईँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

आदरणीय शेयर सदस्य ज्यू,

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको पावन अवसरमा यहाँ तथा सम्पूर्ण पचरती परिवारको तर्फबाट तपाईँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यो विशेष दिनले कृषि पेशाको महत्व उजागर गर्दै हामी सबैलाई आत्मनिर्भरता र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।

सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा!