कार्यालय खुल्ला सम्बन्धि सुचना ।
सुचना सुचना सुचना
कार्यालय खुल्ला सम्बन्धि सुचना ।
यस पचरती बचत तथा ऋण सहकारी संस्था ली.बाट ऋण सेवा लिइरहनुभएका सदस्यहरुले २०८३ आषाढ मसान्त भित्र आफुले तिर्न बुझाउन पर्ने ऋणको किस्ता तथा ब्याज भुक्त्तानी गरी वार्षिक खाताबन्धिलाई सहज बनाइदिनु हुन अनुरोध गर्दछौ ।
साथै मिति २०८३।०३।२८ गते आइतवारको दिन पनि ऋण झुक्त्तानिको लागि बिहान १०ः०० बजे देखी ५ः०० बजे सम्म यस सहकारी संस्था खुल्ला रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।