056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN

ऋण चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिने अन्त्यन्त जरुरि सार्वजनिक सूचना

Cic Nepal बाट जारी गरियको सुचना .
समयमा कर्जा तिरी कालोसूचीमा पर्न बाट जोगिउ .
कालोसूचीमा परेपछि पछुताउनु भन्दा अगाडिनै सचेत बनौ ...................

पचरती बचत तथा ऋण सहकारी संस्था लि
खैरहनी -५, चितवन
ऋण चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिने अन्त्यन्त जरुरि सार्वजनिक सूचना
==========================================
सहकारीको सूचनालाई बेवास्ता गरेमा कानुन बमोजिम कारबाही गरिनेछ र खराब कर्जा मा सुचिकृत गरिनेछ
www.cicnp.com
Cic Nepal
CICNP