महोदय,
उपरोक्त विषयमा यस संस्थाको संचालक समितिको २०८१।०७।०१ गते बसेको बैठकको निर्णय अनुसार संस्थाको छैठाँै वार्षिक साधारण सभा तथा वनभोजमा मिति २०८१ पुस ०६ गते शनिवार सम्पुर्ण सदस्यहरुलाई तपसिल मिति मा तपशिल बमोजिम स्वयम् उपस्थिति हुन बिनम्र अनुरोध गर्दछौ ।
छलफलका विषयहरु
१. आ.व २०८०।८१ को आर्थिक प्रतिवेदन ।
२. आ.व २०८०।८१ को लेखा समितिको प्रतिवेदन प्रस्तुत ,छलफल गरी पारीत गर्ने सम्बन्धमा ।
३. आ.व २०८१।८२ को लेखापरीक्षक नियुक्ति र पारीश्रामिक निर्धारण सम्बन्धमा ।
४.आ.व २०८१।८२ को प्रस्ताबित बजेट भाबि निति तथा कार्यत्रम पारीत गर्ने सम्बन्धमा ।
५. सस्थाको पुर्नलिखित विनियम २०८१ परीत गर्ने सम्बन्धमा ।
६. सञ्चालक समितिको कोषाध्यक्ष, सचिब र सदस्यको राजीनामा स्विकृत गर्ने सम्बन्धमा ।
७.रित्त समिति पदमा नया सदस्य चयन गर्ने सम्बन्धमा ।
८.संस्था एकिकरण गर्ने तथा अख्तियारी सम्बन्धमा ।
९. शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता,कर्मचारी कोषबाट रकम बितरण सम्बन्धमा ।
१०. सञ्चालक समितिको सेवा सुविधा तथा बैठक भत्ता सम्बन्धमा ।
११. कार्यबिधि पारीत सम्बन्धमा ।१२. सञ्चालक समितिको बैठक प्रस्ताबहरु अनुमोदन सम्बन्धमा ।
१३. साधारण सभा निर्णय पुस्तिकामा प्रमाणीत गर्ने सम्बन्धमा ।
१४. शेयर फित्र्ता गर्ने सम्बन्धमा । १५. ऋण अपलेखन गर्ने सम्बन्धमा । १६. विविध ।
तपसिल स्
मिति ः २०८१ पुस ०६ गते शनिवार
समय ः बिहान ७ देखी ३ बजे सम्म ।
स्थान ः कंकाली सामुदायिक बन चैनपुर, खैरहनी ०४ चितवन
अध्यक्ष
तुल बहादुर फुयल