|

नयाँ वर्ष २०८२ काे पात्राे बितरण

नयाँ वर्ष २०८२ काे पात्राे बितरण सुरु भयकाे हुदा स‌स्थामा सम्पर्क गर्नुहुन अनुराेध गर्दछु ।



नयाँ वर्ष २०८२ को पावन अवसरमा संस्थाका शेयर सदस्य, समिती उपसमितीका पदाधिकरीहरु, कर्मचारी वर्ग, नियामक निकाय तथा सम्पुर्ण शुभेच्छुक महानुभावहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दैछौं ।
साथै नयाँ वर्ष २०८२ सालकाे पावन अवसरमा संस्थाको कार्यालय वैशाख १ गते बन्द रहने छ ।
नयाँ वर्ष २०८२ काे पात्राे बितरण सुरु भयकाे हुदा स‌स्थामा सम्पर्क गर्नुहुन अनुराेध गर्दछु ।

राजु सुबेदी
पंबन्धक
तथा
पचरती साकोस परिवार ।