श्री शेयर सदस्य ज्यु
नेपाल सरकारको मन्त्री परिषद्को मिति २०८२ मंसिर १५ गतेको निर्णय अनुसार मिति २०८२ माघ १ गतेबाट लागू हुने गरी रु ५ लाख वा सो भन्दा माथिको रकम बैक बित्तिय सस्था मार्फत लिने दिने कारोबार हुने गरी नियर्ण भएअनुसार यस सस्थाबाट रु ४,९९,९९९।( (चार लाख उनान्सय हजार नौ सय उनान्सय रुपैया भन्दा बढिको कारोबार चेक वा डिजिटल माध्यम मार्फत हुने ब्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्य महानुभाबहरु तथा सरोकारवालाहरुमा सूचित गरिन्छ ।
राजु सुबेदी
प्रबन्धक