|

छैठाै वार्षिक साधारण सभा सम्पन्न

छैठाै वार्षिक साधारण सभा तथा वनभाेज सम्पन्न



चितवन : खैरहनी नगरपालिका-५, स्थित पचरती बचत तथा ऋण सहकारी संस्थाको छैठाै वार्षिक साधारण सभा तथा वनभाेज सम्पन्न भएको छ ।

संस्थाका तुल बहादुर फुयलको अध्यक्षता एवं खैरहनी नगरपालिका ०५ का वडा अध्क्षय छत्रनाथ सुबेदी प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएको हो ।

विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्यता थियो ।

२०७५ सालमा स्थापित संस्था हाल १४०० जना शेयर सदस्य आवद्ध छन् ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, असल बचत कर्ता, असल ऋण कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।