|

Profile

Profile

पचरती बचत तथा ऋण सहकारी लिमिटेडको स्थापना खैरहनी-५, बुढाैली, चितवनमा भएको हो। २०७५/०४/१७ गते चितवनको खैरहनी नगरपालिकाको अधिकारक्षेत्रमा रहेको बुढाैली क्षेत्रमा आधिकारिक रूपमा बचत तथा ऋण सहकारी संस्था दर्ता भएको हो। यस वडा मा कुनै पनि बचत तथा ऋण सहकारी नहुदा यस क्षेत्रमा साना पुजि भयकाे र बैक टाढा भयकाे हुदा पुजि सुरक्षित तथा परिचालन गर्न आवश्यक रहेकाे हुदा यहा रहेकाे व्यक्तिहरू मिलि सस्थापक अध्यक्ष राजु सुबेदी काे पहलमा सहकारि स्थापना गरीयकाे हाे । यस विशेष संस्थामा २१ महिला र १०. पुरुषहरू, साथै विभिन्न समूहहरू सहभागी हुने गरी ३१ व्यक्तिहरूको कुल सदस्यता मा दर्ता भयकाे छ। रु ३०,००,०००। संस्थाको शेयर पूँजी संरचनाको कुल रकम हो।