|

Message From Chairman

Message From Chairman

Jan. 4, 2026

प्रिय सदस्यहरू, पचराती सहकारीको स्थापना देखि आजसम्म हाम्रो एक मात्र लक्ष्य रहेको छ — समाजमा छरिएर रहेको पुँजीलाई संगठित गरी सदस्यहरूको आर्थिक समृद्धि। हामी पारदर्शिता, जवाफदेहिता र सदस्यमैत्री सेवामा कहिल्यै सम्झौता गर्दैनौं।