|

कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त

कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त

February 03, 2026
5 views

यस पचरती बचत तथा ऋण सहकारी संस्था लि. ले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको सम्पूर्ण शेयर सदस्यमा सहर्ष जानकारी गराउदछौँ ।सदस्यहरुको कर्जा सम्बन्धी सुचना आदान प्रदान गर्न एबम खराब ऋणीलाई कालो सूचिमा समावेश गर्ने सम्मको सुविधा रहेको छ । साथै आजका दिनदेखि सहकारी मा खराब कर्जा रहेमा कुनै पनि बैंक वा बितिया सस्न्था बाट ऋण उपलब्ध नहुनी जानकारी गराउदछौँ ।खराब कर्जामा पर्नु हुनी शेयर सदस्य आफ्नो कर्जा भुक्तानी गरि कर्जा सूचना केन्द्र मा खराब साख हुनबाट जोगिउ । हामी ऐन कानून बमोजिम मर्यादित ऋण कारोवारका लागि प्रतिवद्ध छौं। यस प्रकारको सदस्यता प्राप्ती ले संस्थामा अझबढी सुरक्षीत ऋण लगानी तथा प्रभावकारी अशुलीमा सहयोग पुग्न गई संस्था लाई वित्तिय रुपमा सवल एवं सुरक्षित बनाउन साथै सदस्यको बचत सुरक्षाको लागी महत्वपूर्ण माध्यम हुने विश्वास लिएका छौँ ।

प्रबन्धक राजु सुबेदी

Published by

Pachrati Saving & Credit Cooperative Ltd.