|

FAQs

के यस सहकारीमा वैदेशिक रोजगार ऋण उपलब्ध छ?
हो, हाम्रो कम्पनीमा वैदेशिक रोजगार/शिक्षा ऋण उपलब्ध छ।
म कसरी मोबाइल बैंकिङ प्रयोग गर्न सक्छु?
तपाईंले प्लेस्टोर/एपस्टोरबाट हाम्रो मोबाइल बैंकिङ एप डाउनलोड गर्न सक्नुहुन्छ, र ओटीपी प्रयोग गरेर आफ्नो फोन नम्बर प्रमाणित गर्न सक्नुहुन्छ र सहज रूपमा मोबाइल बैंकिङ प्रयोग गर्न सक्नुहुन्छ।